भर्जिन ब्वायका लेखहरु

प्रचण्ड–बादल बातचित

प्रचण्ड: मैले तपाईंलाई जति माया गरे पनि तपाईंलाई कुर्सी नफाप्दो रैछ कमरेड ।बादल : अनि, कमरेड, यो कुरा रेड बुकमै लेखिएको छ कि तपाईंको निजी जोखना हो ?

भर्जिन ब्वाय, असार ४, २०७५

-- पुरा पढ्नुहोस् --

फसादमा सांसद

पार्टी एकताअघि प्रचण्डले पुल भत्काएर आएको कुरा गर्जेरै बोले । प्रधानमन्त्रीले पनि भर्खरै सगर्व फेरि दोहर्‍याए– ‘नेपाललाई तुइनमुक्त बनाउँछु ।’

भर्जिन ब्वाय, जेष्ठ २८, २०७५

-- पुरा पढ्नुहोस् --

नयाँ बेहुली कस्ती ?

संविधानमा तय गरिएकै साइतमा बजेटको घुम्टो खोलियो । मानौँ– बेहुली हो बजेट । बेहुलीको अनुहार हेरेपछि चौतर्फी चर्चा चल्यो ।

भर्जिन ब्वाय, जेष्ठ २१, २०७५

-- पुरा पढ्नुहोस् --

हात होइन, दाात चलाऊ

राष्ट्रपतिले संसद्–सम्बोधनमा ‘सम्माननीय सभामुख’ र ‘अध्यक्ष महोदय’को सट्टा अन्यथा उच्चारण गरेकामा कांग्रेस नेता मिनेन्द्र रिजाललाई असह्य भएछ । लोकतन्त्रको चीरहरण भयो भने के गर्ने ? प्रधानमन्त्री केपी ओलीले उनलाई च्यालेन्ज गरेछन्, ‘९ गते जिब्रोमा धार लाएर आउनुहोला ।’

भर्जिन ब्वाय, जेष्ठ १६, २०७५

-- पुरा पढ्नुहोस् --

सत्तामा ढुंगा नहानौँ

३ जेठ आउनासाथ एमालेजनको एउटा जबर्जस्त माग आउँथ्यो दुई दशकयता, मदन भण्डारीको हत्यारा पत्ता लगाऊ । दासढुंगा काण्डका दोषीलाई कारबाही गर । आदि–इत्यादि । यस वर्ष त्यस्तो आवाज उठेन ।

भर्जिन ब्वाय, जेष्ठ १४, २०७५

-- पुरा पढ्नुहोस् --

सत्तामा ढुंगा नहानौँ

३ जेठ आउनासाथ एमालेजनको एउटा जबर्जस्त माग आउँथ्यो दुई दशकयता, मदन भण्डारीको हत्यारा पत्ता लगाऊ । दासढुंगा काण्डका दोषीलाई कारबाही गर । आदि–इत्यादि । यस वर्ष त्यस्तो आवाज उठेन । उठेको सुनिएन । दासढुंगा–काण्ड यस्तो मुद्दा भइदियो, एमाले प्रतिपक्षमा हुँदा अनुसन्धानको माग चर्कने, सत्तामा हुँदा चुपचाप बस्ने ।

भर्जिन ब्वाय, जेष्ठ १०, २०७५

-- पुरा पढ्नुहोस् --