ब्रजेशका लेखहरु

[संस्मरण] ...मिस रानी भइनन्

पारिश्रमिकलाई पुरस्कार भनेर उल्लेख गरिनुले पनि त्यतिबेला प्रकाशक राजा र लेखक रैती हुँदा रै’छन् भन्ने कुरा प्रस्ट पार्छ ।

ब्रजेश, जेष्ठ १२, २०७४

-- पुरा पढ्नुहोस् --

...र फुलेनन् गुराँसहरू

केही दिनसम्म हाम्रो भेटघाट पनि भएन । पछि अरूण दाइले त्यो स्क्रिप्ट फेरि लेखेर फिल्म बनाउन पहल नगरेका त होइनन् तर सायद त्यो जाँगर ममा पनि बाँकी रहेको थिएन ।

ब्रजेश, मंसिर १४, २०७३

-- पुरा पढ्नुहोस् --

हामी सर्वज्ञाता

अभिव्यक्तिको यति धेरै स्वतन्त्रता हामीले सायदै पाएका थियौँ । निर्बाध रूपमा हामी जुनसुकै बेला, जुनसुकै ठाउँमा, जुनसुकै बेला, जोकोहीका बारेमा जे सुकै बोल्न स्वतन्त्र छौँ ।

ब्रजेश, कार्तिक २८, २०७३

-- पुरा पढ्नुहोस् --

बिहारीबाबुको बलिउड बयान

यसमा पात्रको उज्याला पक्षलाई मात्रै समेटेर दोष र कमजोरीलाई लुकाउने वा तिनलाई ‘जस्टिफाइ’ गरिएको छैन । शत्रुघ्न सिन्हा जस्ता हुन्, त्यस्तै उतारिएका छन् ।

ब्रजेश, माघ १२, २०७२

-- पुरा पढ्नुहोस् --

बायाँ फन्को: तस्करलाई नमस्कार

परल मोलभन्दा दोब्बर वा तेब्बर तिर्ने तपाईंको ल्याकत छ भने सबै कुरा घरैमा आइपुग्छ । डिपोमा नपाइने ग्यास अरू सबै ठाउँमा उपलब्ध छ ।

ब्रजेश, माघ १, २०७२

-- पुरा पढ्नुहोस् --

[बायाँ फन्को] फुटे केही हुँदैन, जुटे के हुँदैन ?

वैशाखमा गएको विध्वंशकारी भुइँचालोले घरबार भत्किएका मानिसका लागि यो मात्र होइन, पटक–पटक बनेका कुनै सरकारलाई चासो भएन ।

ब्रजेश, पुस १७, २०७२

-- पुरा पढ्नुहोस् --