बसन्त बस्नेतका लेखहरु

'इन्डो-प्यासिफिक रणनीति नेपालको एजेन्डामा पर्दैन’– परराष्ट्रमन्त्री ज्ञवाली

'इन्डो-प्यासिफिक क्षेत्र' र 'इन्डो-प्यासिफिक रणनीति' दुई भिन्न विषय हुन् । 'इन्डो-प्यासिफिक रणनीति' नेपालको चासोको विषय होइन । दुई देशबीच छलफल हुने एजेन्डा पनि होइन । 'इन्डो-प्यासिफिक क्षेत्र' वास्तविकता हो, जहाँ नेपाल छ ।

बसन्त बस्नेत, योगेश ढकालपुस १७, २०७५

-- पुरा पढ्नुहोस् --

‘सरकारलाई गाली गरेकामा झन् स्यावासी दिनुपर्ने’– माधवकुमार नेपाल

अहिले म पार्टी र नेताका कमजोरीबारे धेरै बोल्ने पक्षमा छैन । पार्टीभित्रका समस्याबारे बाहिर सडकमा आएर गीत गाउने पक्षमा छैन ।

बसन्त बस्नेत, बाबुराम विश्वकर्मामंसिर २४, २०७५

-- पुरा पढ्नुहोस् --

अलिअलि चक्र बाँस्तोला

युद्धकालमा गिरिजाप्रसाद कोइराला र प्रचण्डलाई भेटाउने सुरुआती सूत्रधारमध्ये थिए चक्र ।

बसन्त बस्नेत, कार्तिक ११, २०७५

-- पुरा पढ्नुहोस् --

ब्रिटिस भर्तीमा नेपाली महिला ? [भिडियो सहित]

एकातिर ब्रिटिस सेनामा नेपाली महिलालाई पनि समान अवसरको माग, अर्कातिर पहिलेझैँ भाडाका सैनिक बनाएर राख्ने आशंका

बसन्त बस्नेत, आश्विन २८, २०७५

-- पुरा पढ्नुहोस् --

[नोटबुक] सगरमाथा किन एभरेष्ट ?

व्यक्ति होस् या संस्था । राष्ट्र होस् या समुदाय । अहिलेको संसारमा नामको भाउ छ ।

बसन्त बस्नेत, आश्विन १८, २०७५

-- पुरा पढ्नुहोस् --

आवरण कथा : धमिला हिमाल [भिडियो सहित]

जलवायु परिवर्तनले खुम्बु क्षेत्रका चुचुराहरु काला पहाडमा बदलिँदै

बसन्त बस्नेत, आश्विन १७, २०७५

-- पुरा पढ्नुहोस् --