बब माइलाका लेखहरु

उपेन्द्रलाई आपत्

गाह्रै भो उपेन्द्र यादवलाई । सरकारमा जाऊँ गइसक्नु छैन, बसौँ बाहिर बसिसक्नु छैन । चुनाव किन लडेको, जित्न । किन जितेको, सत्तामा जान । तर, एमालेको विरोधबाजी गरेर भोट सोहोरेपछि नैतिक संकट परेको छ– उसैका अध्यक्षले नेतृत्व गरेको सरकारमा के भन्दै मन्त्री खान जाने ?

बब माइला, फाल्गुन २३, २०७४

-- पुरा पढ्नुहोस् --