प्रदीप बस्यालका लेखहरु

नेपालप्रेमी राष्ट्रपति

नेपाल आइरहने र यहाँका हिमालमा घुम्न रुचाउने मुन जे इन

प्रदीप बस्याल, जेष्ठ १, २०७४

-- पुरा पढ्नुहोस् --

‘पावर, पैसा र ग्ल्यामर केही रहेनछ’— सुजाता कोइराला

"न हामी आफू बुझेर बोल्थ्यौँ, न अरूलाई हाम्रो कुरा बुझ्ने चासो नै हुन्थ्यो ।"

सन्तोष आचार्य, प्रदीप बस्यालफाल्गुन १०, २०७३

-- पुरा पढ्नुहोस् --

नोटबुक

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको चर्चा सायद छिट्टै सेलाउने छैन । हाम्रा नेताहरु उता जाऊन् वा उताका यता आऊन्, सञ्चारमाध्यममा उनीहरुको भ्रमणको खास उद्देश्य खोज्नुभन्दा पनि कुराको सुरुआत र अन्त्य त्यही भ्रमणमा गएर हुन्छ ।

प्रदीप बस्याल, माघ ३, २०७३

-- पुरा पढ्नुहोस् --

कलेजो प्रत्यारोपणबारे डा सुधांशु केसीलाई ७ प्रश्न

"कलेजो लिने–दिने दुवैमा एकदेखि डेढ वर्षमा कलेजो पलाएर पुरानै स्वरूपमा आउँछ ।"

प्रदीप बस्याल, मंसिर २७, २०७३

-- पुरा पढ्नुहोस् --

ट्वीटर ट्रेन्डिङको लहर

कुनै विषय, सन्दर्भ वा तस्बिरलाई ट्वीटरमा भाइरल बनाउने नेपाली प्रयोगकर्ताको नयाँ प्रवृत्ति

प्रदीप बस्याल, मंसिर ७, २०७३

-- पुरा पढ्नुहोस् --

हिमाली सरदार

गत वर्ष मनासलु आरोहण गरेर क्याम्प–४ मा फर्कंदा भारतीय पर्वतारोही कुन्तल जोइसरलाई सरदार मिङ्मा तेन्जी शेर्पाले भनेछन्, ‘तिमी निकै बहादुर मानिस हौ ।’ जसलाई संसारकै निकै बहादुर मान्थे, उनकै मुखबाट आफू बहादुर कहलिनुलाई जोइसरले जीवनमा पाएका थुप्रै सम्मानभन्दा धेरै माथि राखेका छन् ।

प्रदीप बस्याल, कार्तिक २६, २०७३

-- पुरा पढ्नुहोस् --