पिटर जे कार्थकका लेखहरु

सपना कतिपय, विपना कतिपय

त्यसरी जन्मेको थियो, विपना कतिपय ।

पिटर जे कार्थक, फाल्गुन २८, २०७४

-- पुरा पढ्नुहोस् --

[संस्मरण] दुई ‘ओल्ड म्यान’

अम्बर सरले पढेर ‘गो अहेड’ भनेपछि एक दिन हामी कायोनानी पुग्यौँ । शंकर दाइ बाहिरबाट भर्खर आएका रहेछन् । टाइसुटमा चिरिच्याट्ट देखिन्थे । उनीहरू एकअर्कालाई ‘ओल्ड म्यान’ भन्थे । एकछिन् दुई ओल्ड म्यानबीच कुराकानी भए । अनि अम्बर सरले प्रसङ्ग कोट्याउँदै भन्नुभयो, “पिटरले एउटा उपन्यास लेखेको छ, तिमीले पढ्नुपर्छ भनेर ल्याएको ।” अनि मैले शंकर दाइलाई पाण्डुलिपि दिएँ ।

पिटर जे कार्थक, कार्तिक १, २०७२

-- पुरा पढ्नुहोस् --