पदमसिंह कार्कीका लेखहरु

विमोचनको विमोचन

विमोचन विकृतिको भारी जति भ्रष्ट सर्जक, उत्ताउला प्रकाशक, अयोग्य प्रमुख र समोसाप्रेमीको थाप्लोमा हालेका छन् लेखकले ।

पदमसिंह कार्की, चैत्र २५, २०७३

-- पुरा पढ्नुहोस् --

म्यादी सरकारको सय दिन

सरकारले यो हनिमुनमा औँलामा गणना गर्न सकिने थोरै मात्र राम्रा काम गरे पनि सय दिनमा सयभन्दा बढी नै गलत काम गरिसकेको छ ।

पदमसिंह कार्की, मंसिर ३, २०७३

-- पुरा पढ्नुहोस् --

दरबार स्कुलको आत्मकथा

बेलायत भ्रमण गरेपछि मुख्तियार जंगबहादुर राणाको मनमस्तिष्कमा मेरो गर्भ बसेछ। २७ असोज १९१० मा थापाथली दरबारको प्रांगणमा मेरो जायजन्म भयो।

पदमसिंह कार्की, कार्तिक २६, २०७३

-- पुरा पढ्नुहोस् --

गुफाभित्रका यी प्रतिभा

परिवर्तनको कुरा गर्दा साइकलमा गितार भिर्ने बच्चु मोटर चढेर सिरानी छेउमा पियानो बजाउँदा किन गीतहरू फुरेनन् ? सायद कला विपन्नतामै जन्मन्छ ।

पदमसिंह कार्की, कार्तिक ५, २०७३

-- पुरा पढ्नुहोस् --

मादल महात्म्य

मादलको आकारजस्तै बोल र तालमा पनि स्थानपिच्छे फरक पाइन्छ ।

पदमसिंह कार्की, भाद्र ३०, २०७३

-- पुरा पढ्नुहोस् --

गाईजात्रामा हास्यव्यंग्य

हास्यव्यंग्य फाँटमा हास्य लुप्त भएर व्यंग्य मात्र प्रहार भएको देखियो ।

पदमसिंह कार्की, भाद्र ३, २०७३

-- पुरा पढ्नुहोस् --