नेपाल संवाददाताका लेखहरु

नेपालमा टोयोटाको इटियोस

टोयोटाको इटियोस कार नेपाली बजारमा पनि आइपुगेको छ । हालै इटियोसका लिभा र प्लेटिनम गरी दुई मोडलका गाडी नेपाल आइपुगेका हुन् ।

नेपाल संवाददाता , आश्विन ३१, २०७४

-- पुरा पढ्नुहोस् --

नम्रताको सुस्तता

क्लासिक खासै चलेन तर अभिनेत्री नम्रता श्रेष्ठलाई आधा दर्जन अवार्ड दिलायो । दृष्टिविहीनको भूमिकामा नम्रताले जीवन्त अभिनय गरेकी थिइन् । सोही कारण उनलाई फिल्मको ओइरो लाग्ने अपेक्षा गरिएको थियो ।

नेपाल संवाददाता , आश्विन ३१, २०७४

-- पुरा पढ्नुहोस् --

ट्वीटमा क्यारेक्टर

‘ट्वीटको क्यारेक्टर लिमिट’ ट्वीटरका लागि प्रयोगकर्ताबाट आउने सबैभन्दा बढी गुनासोमध्येको एक विषय हो । हालसम्म ट्वीटर मात्रै १ सय ४० क्यारेक्टरको ट्वीटकै पक्षमा रह्यो ।

नेपाल संवाददाता , आश्विन ३०, २०७४

-- पुरा पढ्नुहोस् --

फेरि किनारा

आना शर्माको डेब्यु फिल्म जेरी हिट भयो । अनमोल केसीसँगको अनस्क्रिन रोमान्सले आनालाई थप चर्चा दिलायो । सुन्दरता मात्र होइन, अभिनय कौशलबाट आनाले दर्शकको मन जितिन् तर सोही अनुरुप उनको फिल्मी करिअरले भने गति लिन सकेन ।

नेपाल संवाददाता , आश्विन ३०, २०७४

-- पुरा पढ्नुहोस् --

गुगलको उपाय

इन्टरनेट सेक्युरिटी अहिलेको सबैभन्दा ठूलो सुरक्षा चुनौती बन्दै गएको छ । व्यक्तिगत डिभाइस तथा इमेललगायत सोसल मिडियाका अकाउन्ट ह्याक भएका घटनाहरु झन् बढ्दै गएको छ । यस्तो ह्याकिङको सिकार कतिपय ठूला व्यापारिक संघसंस्था पनि भएका छन्, जसबाट उनीहरुले ठूलै क्षति बेहोर्नुपरेको छ ।

नेपाल संवाददाता , आश्विन २९, २०७४

-- पुरा पढ्नुहोस् --

फ्लप हिरोइन अब निर्मात्री

अशिष्मा नकर्मी अभिनीत करिब एक दर्जन फिल्म प्रदर्शनमा आए तर एउटै फिल्मले गतिलो व्यापार गर्न सकेको छैन । पहिलो फिल्म अन्तरालले तैबिसेक प्रशंसा कमाएको थियो, बाँकी फिल्मको हालत अझ दयनीय छ ।

नेपाल संवाददाता , आश्विन २९, २०७४

-- पुरा पढ्नुहोस् --