निशान्त खनालका लेखहरु

एक गुल्मेलीको दुर्गम उचाइ [पुस्तक समीक्षा : ग्लोबल सिटिजन फ्रम गुल्मी ]

गौतमको जीवनकथा सबैका लागि प्रेरणाको स्रोत हो । यो पुस्तक पढ्ने जोकोहीले पनि आफूमा नयाँ ऊर्जा सिञ्चित भएको महसुस गर्न सक्छन् ।

निशान्त खनाल, कार्तिक १४, २०७५

-- पुरा पढ्नुहोस् --

नेपाली अर्थतन्त्रको सरल व्याख्या

यस पुस्तकको मुख्य कमजोरी भनेको पुस्तक लेख्दै गर्दा लेखकले प्रयोग गरेका सन्दर्भ सामग्रीको उचित व्यवस्थापन नहुनु हो ।

निशान्त खनाल, जेष्ठ ५, २०७४

-- पुरा पढ्नुहोस् --

सामाजिक विचलनको मिथक

अन्त्यसम्म पढिसकेपछि पनि पात्रहरूको जीवनमा देखिएका समस्याको समाधान भने कतै भेटिँदैन ।

निशान्त खनाल, भाद्र १, २०७३

-- पुरा पढ्नुहोस् --

पुस्तक - नामी अर्थशास्त्रीको प्रेस्क्रिप्सन

अर्थशास्त्रमा सैद्घान्तिक विषयमा कम ज्ञान भएकाहरूलाई बसुले गरेका केही व्याख्या बुझ्न गाह्रो भए पनि समग्रमा आर्थिक नीति र अर्थशास्त्रमा चासो हुनेका लागि यो पढ्नैपर्ने पुस्तक हो ।

निशान्त खनाल, असार २२, २०७३

-- पुरा पढ्नुहोस् --

पुस्तक - नयाँ स्वादको उपन्यास

चल्तीका द्वन्द्व, समाज, राजनीतिजस्ता विषयभन्दा अलि पर रहेर आध्यात्मिक चेतका बारे कुरा गर्ने यो उपन्यासले पाठकलाई नयाँ स्वाद दिनेछ

निशान्त खनाल, जेष्ठ २६, २०७३

-- पुरा पढ्नुहोस् --

भ्रमित पात्रको फेहरिस्त

जुनेलीको कथा छोटो छ– ऊ हाम्रै समाजकी एउटी नारी हो, जो आफूले गरेको सानो गल्तीकै कारण आफ्नो पतिव्रता, धर्म र राम्रो गृहस्थी जीवन निर्वाह गर्न नसकेको पश्चात्तापमा एक्लो जीवन बाँचेकी छे ।

निशान्त खनाल, फाल्गुन २०, २०७२

-- पुरा पढ्नुहोस् --