नारायण अमृतका लेखहरु

सत्ता झुकाउने सत्याग्रही

डा केसीका सबै सत्याग्रहमा विषयगत रूपमा छिटफुट विवाद देखिए पनि कसैले उनको निष्ठा, समर्पण र आशयप्रति छिसिक्क औँला उठाउन सकेनन् ।

नारायण अमृत, मंसिर १६, २०७३

-- पुरा पढ्नुहोस् --

‘तीन बहादुर’ले बनाएको विद्यालय

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको विशाल प्रांगण छड्के पार्दै नयाँबजार छिचोलेर दक्षिणतिर पर्ने धोकासी टोल पुगेपछि एउटा चिटिक्क परेको पाठशाला देख्न सकिन्छ, गोरखनाथ माध्यमिक विद्यालय।

नारायण अमृत, कार्तिक २६, २०७३

-- पुरा पढ्नुहोस् --

कहाँको जन्म, कहाँको कर्म

पछिल्लो पुस्ताले सर्वाधिक गुनगुनाएको गीत हो यो । लोकप्रिय सांगीतिक समूह १९७४ एडीका लागि गाइएको यस गीतका रचनाकार, संगीतकार र गायक भौगोलिक हिसाबले नेपालको सीमापारिका हुन् । यसमा कालिङ्पोङमा जन्मे–हुर्केका एड्रिएन प्रधानले स्वर र मपन भुसालले लेखन तथा संगीत गरेका छन् ।

नारायण अमृत, कार्तिक २६, २०७३

-- पुरा पढ्नुहोस् --

जीवित देवी

आँखाका डिल हुँदै कन्सिरीसम्म तन्काइएको निक्खर कालो गाजल । ललाटभरि पोतिएको रातो टीका, जसको घेरामा देखिने मसिनो पहेँलो रङ । शिरमा सजाइएको कल्की आकारको आभूषण, सुन–चाँदीका टिकिया उनिएको परम्परागत जामा ।

नारायण अमृत, कार्तिक २६, २०७३

-- पुरा पढ्नुहोस् --

घृणाको घाउ

सामाजिक सञ्जालमा अभिव्यक्त हुने गालीगलौजका आयाम

नारायण अमृत, जेष्ठ २३, २०७३

-- पुरा पढ्नुहोस् --

बालापनमा बाधा

बालबालिका स्वभावैले चञ्चल र चपल हुन्छन् । निर्वाध रूपमा रमाउन खोज्नु र आफूले चाहेको कुरा तत्कालै गर्नु उनीहरूको चाहना मात्र होइन, सिक्ने प्रक्रियाको कडी हो । तर, हाम्रो अभिभावकीय चरित्र आफ्नो सोच र परिपक्वताका कारण उनीहरूका हरेक क्रियाकलापलाई नियन्त्रण गर्ने प्रकृतिको हुन्छ ।

नारायण अमृत, जेष्ठ १६, २०७३

-- पुरा पढ्नुहोस् --