नयनराज पाण्डेका लेखहरु

[निबन्ध] चुरुस

के मनबहादुरको मगज बिग्रेको छ ? नत्र उनले किन भन्छन्, “चार–पाँच सय वर्ष नै भयो होला, मैले चुरुस खान थालेको ।”

नयनराज पाण्डे, श्रावण २४, २०७५

-- पुरा पढ्नुहोस् --

अदुवा

उनी दाहिने हातको चोर औँलामाथि माझी औँला खप्ट्याउँथे र सुँघ्थे । अचम्मैको बानी उनको । आफ्नो कार्यकक्षमा मिटिङमा मात्र होइन, अरू बेला पनि कसैसित कुराकानी हुन थाल्यो कि उनको दाहिने हातका औँलाहरू सक्रिय भइहाल्थे । एक दिन सोधेँ, ‘किन यसरी औँला सुँघ्नुहुन्छ दाइ ?’

नयनराज पाण्डे, पुस १४, २०७४

-- पुरा पढ्नुहोस् --

[अनुभूति] मसिनो

मसित आएको मेरो तस्कर मित्र पनि जिल पर्‍यो । हाँस्यो मज्जाले ।

नयनराज पाण्डे, मंसिर ८, २०७३

-- पुरा पढ्नुहोस् --

बजारमा बेइमान

'लेख्ने मान्छे सर्जक हो। समाजप्रति उसको असीमित दायित्व हुन्छ। उसले जे लेख्छ, समाजकै लागि त लेख्छ नि !

नयनराज पाण्डे, माघ १९, २०७१

-- पुरा पढ्नुहोस् --