देवेन्द्र भट्टराईका लेखहरु

अकस्मात् ‘अक्षम’

निर्देशानुसार, स्थायी प्रतिनिधि भट्टराई लगातार एक वर्ष (अहिलेसम्मै) न्युयोर्कमै अडिए । यस बीच नेपालले अन्तर्राष्ट्रिय जगतमा अर्को नामकाम बनायो– राष्ट्रसंघीय मानव अधिकार परिषद्को बहुमतसहितको निर्वाचित सदस्य (२०१७, अक्टोबर १६) बनेर ।

देवेन्द्र भट्टराई, असार ३१, २०७५

-- पुरा पढ्नुहोस् --

[संस्मरण] आमा जानुभयो...

यो घडी अनेक स्मृतिहरू सल्बलाएर आइरहेका छन्– मथिंगलमा । दिमाग चक्कराइरहेकै छ । अस्ति माइखोलामा आमाको शवमा दागबत्ती दिँदा भक्कानिएर त्यही चिताग्निमा पसौँ कि जस्तो भएको थियो ।

देवेन्द्र भट्टराई, असार १३, २०७५

-- पुरा पढ्नुहोस् --

भाङबारी एक्सप्रेस

लेखान्त भनौँ कि संयोग, पछि गएर त्यही लाखमान मेरो निकटवर्ती दोस्त बन्यो । भाङबारी हुँदै हाई स्कुलसम्मै को फस्ट, को सेकेन्डको ख्याल हुनै छाड्यो ।

देवेन्द्र भट्टराई, माघ २१, २०७४

-- पुरा पढ्नुहोस् --

सोनाम सपना

भूकम्पले क्षतविक्षत बनेको एउटा गाउँको पुन:निर्माण

देवेन्द्र भट्टराई, मंसिर ५, २०७४

-- पुरा पढ्नुहोस् --

आवरण कथा» दिल्लीमा देउवाको ‘स्वीच अन’

शेरबहादुर देउवाका निम्ति भारत भ्रमण उपलब्धिमूलक

देवेन्द्र भट्टराई, भाद्र १२, २०७४

-- पुरा पढ्नुहोस् --

वर्षौंदेखि बेरुतमा

लेबनान शान्त छ तर त्यहाँ पुगेका झन्डै १० हजार नेपाली भने अशान्त

देवेन्द्र भट्टराई, मंसिर २२, २०७३

-- पुरा पढ्नुहोस् --