डा बालकृष्ण साहका लेखहरु

पाठेघरबाहिर गर्भधारण, नेपालमा पनि छ समस्या

इटहरी–१० की बिना चौधरी, ३२, बिहान एक्कासि पेट दुख्न थालेपछि उपचारका लागि स्थानीय अस्पतालमा गइन् । परीक्षणपछि उनमा गर्भ रहेको थाहा भयो । तर, अल्ट्रासाउन्ड (भिडियो एक्सरे)ले उनको गर्भ पाठेघरमा नभएको देखायो । त्यसैले उनलाई विराटनगर पठाइयो ।

डा बालकृष्ण साह, भाद्र ३, २०७२

-- पुरा पढ्नुहोस् --

किशोरीको कहर

महिनावारी या रजस्वला वा मासिक स्राव नितान्त प्राकृतिक प्रक्रिया भए पनि यससँग अनेक अन्धविश्वास जोडिएका छन् ।

डा बालकृष्ण साह, फाल्गुन १०, २०७१

-- पुरा पढ्नुहोस् --

आमाभन्दा शिशु जोखिममा

बबिया, सुनसरीकी मीना मेहता, २१, ले गर्भमा रहेको शिशुको जन्म ३२ साता नपुगी दिनुपर्‍यो। श्वेता शर्मा, २९, झापाले ३३ सातामै छोरी जन्माइन्।

डा बालकृष्ण साह, भाद्र ८, २०७१

-- पुरा पढ्नुहोस् --