डा गौरीशंकरलाल दासका लेखहरु

[स्मरण] मोइन शाह नभइदिएको भए...

मोइन शाहले हेल्थ असिस्टेन्टबाट पनि डाक्टरी पढ्न पाउने परिपाटीको सुरुआत नगरिदिएको भए अहिलेका धेरै डाक्टर यस अवसरबाटै वञ्चित हुने थिए ।

डा गौरीशंकरलाल दास, जेष्ठ १९, २०७४

-- पुरा पढ्नुहोस् --

[स्मरण] लोकसेवामा दबाब

लोकसेवामा दरबारिया दबाब र धम्की थेगिनसक्नु थियो ।

डा गौरीशंकरलाल दास, जेष्ठ १२, २०७४

-- पुरा पढ्नुहोस् --

[स्मरण] बिफरको प्रकोप

मुलुकको तराई र पहाडी क्षेत्रमा यसको प्रभाव धेरै पहिलेदेखि भए पनि काठमाडौँमा भने ०१९ पछि मात्रै महामारीका रूपमा फैलिएको थियो ।

डा गौरीशंकरलाल दास, जेष्ठ ५, २०७४

-- पुरा पढ्नुहोस् --

[स्मरण] परिवार नियोजन सुरु गर्दा

पुरुषलाई स्थायी वा अस्थायी बन्ध्याकरण गरियो भने उसले आफ्ना पितृहरूको उद्धार गर्न सक्दैन भनिथ्यो ।

डा गौरीशंकरलाल दास, जेष्ठ ३, २०७४

-- पुरा पढ्नुहोस् --