जैनेन्द्र जीवनका लेखहरु

पपुलिस्ट नाराको चुनाव

दलहरूले जारी गरेका चुनावी घोषणापत्रका धेरै वाचा यस्तै छन्, कार्यकर्ताले ताली बजाउने तर विज्ञ र सचेत/शिक्षित नागरिकले नपत्याउने र धेरैले उडाउने ।

जैनेन्द्र जीवन, वैशाख ३०, २०७४

-- पुरा पढ्नुहोस् --

सिन्डीकेट खारेजीको सही समय

सिन्डीकेटवालाहरूले कतिसम्म गरेका छन् भने आम्दानी अनुसारको आयकर पनि बुझाउनु नपर्ने व्यवस्था गराउनसमेत सफल भएका छन् ।

जैनेन्द्र जीवन, चैत्र ९, २०७३

-- पुरा पढ्नुहोस् --

अख्तियारलाई जवाफदेही नबनाउने ?

सांसदहरू स्वच्छ र नैतिकवान् भएका भए संसद्लाई नगन्ने र महाभियोग प्रस्तावलाई असम्भव ठान्ने भूल कार्कीले गर्ने थिएनन् ।

जैनेन्द्र जीवन, माघ २७, २०७३

-- पुरा पढ्नुहोस् --

दलहरूलाई प्रश्नैप्रश्न

चुनावी सरकारका प्रमुख बन्न पुगेका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले कुन लोभ, उद्देश्य र दबाबमा परेर त्यो नियुक्ति नगरे चुनावै गराउन सक्दिनँ भन्दै सबैलाई ‘ब्ल्याकमेल’ गरे ?

जैनेन्द्र जीवन, मंसिर ६, २०७३

-- पुरा पढ्नुहोस् --

दलतन्त्रमा अनुवादित लोकतन्त्र

प्रजातन्त्र ल्याउन संयुक्त भई जनआन्दोलन गर्ने दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले बढी दोषी छन्, त्यो पनि भिन्नाभिन्नै किसिमले ।

जैनेन्द्र जीवन, कार्तिक २, २०७३

-- पुरा पढ्नुहोस् --

तोडौँ मौन संस्कृति

लोकतन्त्रमा कानुनको डरबाहेक अर्को कसैको पनि डर मान्छेलाई हुँदै हुनुहुन्न । तर, हामीकहाँ उल्टो छ, कानुनबाहेक हरेक कुरासँग डराउनुपर्ने ।

जैनेन्द्र जीवन, भाद्र १४, २०७३

-- पुरा पढ्नुहोस् --