जगत देउजाका लेखहरु

क्रसर व्यवसाय कि अपराध ?

बाटो छेउमा थुपारिएका साना पहाडझैँ लाग्ने गिट्टी र बालुवाको विशाल थुप्रो । नदी गहिरिँदै जाँदा कुलोमा पानी आउन छाडेको छ । बगरका फाँट नासिँदैछन् । दशकौँपछि बनेका पुल भत्किने अवस्थामा पुगेका छन् । 

जगत देउजा, जेष्ठ १४, २०७६

-- पुरा पढ्नुहोस् --

[टिप्पणी] सात दशकपछिको अवसर

बितेका सात दशक चर्चा मात्रै भए, भूमिसुधार भएन । यो अवधिमा भूमि प्रशासनका नाममा कागजको कुनो मात्र बनाइयो । जग्गालाई चिरा–चिरा पारियो ।

जगत देउजा, असार २४, २०७५

-- पुरा पढ्नुहोस् --

भूमिसँग जोडिएको कृषिसुधार

खेती गर्नेलाई १२ महिना खान पुग्ने र कम्तीमा शिक्षा, स्वास्थ्य र अन्य सामाजिक कर्म गर्न पुग्ने अवस्था सिर्जना नगर्दासम्म कृषि क्षेत्रले फड्को मार्दैन ।

जगत देउजा, भाद्र १६, २०७३

-- पुरा पढ्नुहोस् --