छुल्याहा गुरुका लेखहरु

उम्मेदवारको एकालाप

आँगनमा आएको चुनाव बडो मुस्किलले टिकट पाएको, शृंगारपटार गरीवरी भोट माग्न हिडेथेँ । कार्यकर्ताहरुले क्या फोहर, उजाड बस्तीमा हुलिदिए मलाई । अनि, त्यहाँका ख्याउटे, रोगी, नांगाभुतुंगा, घीनलाग्दा मान्छेहरुलाई नमस्ते गर्न लगाए ।

छुल्याहा गुरु, आश्विन ५, २०७४

-- पुरा पढ्नुहोस् --

सुन भारी कि नुन ?

ल्हासामा सुन छ, कान मेरो बुच्चै । यस्तो उखान सुन्दा सुनले बनेको ल्हासाको कल्पना गर्ने दिन गए । अब हाम्रै काठमाडौँ ल्हासाभन्दा कम छैन । उता त प्रशोधन गर्नुपर्ने सुन पाइन्छ होला, यता भने चिटिक्क परेका सुनका बिस्कुट दिनहुँजसो भेटिन थालेका छन् ।

छुल्याहा गुरु, भाद्र २८, २०७४

-- पुरा पढ्नुहोस् --

हे परमेश्वर ! ठेगान लाइदेऊ

मैले घर, गाडी र बैंक ब्यालेन्स त्यही पसलबाट कमाएर जोडेको थिएँ । हप्ताकै सयौँ ब्याट्री बिक्थे, दर्जनौं इन्भर्टर, सोलार प्यानल बिक्थे ।

छुल्याहा गुरु, भाद्र १९, २०७४

-- पुरा पढ्नुहोस् --

मेयरको डबल रोल

हिन्दी चलचित्रमा डबल रोलका किस्सा धेरै हेर्न पाइन्छ । उस्तै देखिने दुई जुम्ल्याहा पात्र हुन्छन्, प्राय:जसो दाजुभाइ वा दिदीबहिनी । कुनै निहुँमा वा कुनै मेलामा एकआपसबाट छुट्टिएका ।

छुल्याहा गुरु, भाद्र ६, २०७४

-- पुरा पढ्नुहोस् --

किन पुर्नु खाल्डा ?

आखिर जनता अब लाटा रहेनन्, जागरुक भइसके । चिल्ला कुरा गरेर कतिन्जेल ढाँट्न सकिन्छ र ?

छुल्याहा गुरु, श्रावण २४, २०७४

-- पुरा पढ्नुहोस् --

छट्टुका अगाडि डा केसी

एउटा खान्की पसल रै’छ, जसको भित्तामा ‘आज नगद, भोलि उधारो’ लेखिएको थियो । त्यो लेखोटलाई बेवास्ता गर्दै ग्राहकहरु पसलेसँग उधारो माग्थे ।

छुल्याहा गुरु, श्रावण १८, २०७४

-- पुरा पढ्नुहोस् --