चीजकुमार श्रेष्ठका लेखहरु

[पुस्तक अंश] मेरो बोनस जीवन

मृत्युको शाश्वत अस्तित्वलाई स्वीकार गरेर आफ्नो जीवनलाई त्यसभन्दा माथि पुर्‍याउने प्रयास गर्ने मानिसहरू महान् हुन्छन् । मृत्युभन्दा माथि भनेको कहिल्यै नमर्ने भनेको होइन । त्यो भनेको आफ्नो जीवन मात्र होइन, अरूका लागि पनि बाँच्नु हो ।

चीजकुमार श्रेष्ठ, भाद्र २५, २०७४

-- पुरा पढ्नुहोस् --