चाणक्य नेपालीका लेखहरु

उही म:म

कि यो भेराइटीयुक्त भरिभराउ मेन्यु हेरीकन लास्टाँ उही म:म अर्डर गर्ने हो ?

चाणक्य नेपाली, वैशाख २७, २०७४

-- पुरा पढ्नुहोस् --

चोकचोकमा जोक

घोषणापत्र, प्रतिबद्धतापत्र, संकल्पपत्रजस्ता अनेकन् पुस्तक/पुस्तिका भकाभक विमोचन हुने मौसम छ ।

चाणक्य नेपाली, वैशाख १९, २०७४

-- पुरा पढ्नुहोस् --

वनविनाश वर्ष

यो वर्षान्तको समय हो । चाणक्य वर्षान्तको गम्भीर समीक्षा गर्ने क्रममा एउटा सूचनामा पुगेर टक्क अडियो । ०७३ मा दुई हजार पुस्तक छापिएछन् ।

चाणक्य नेपाली, वैशाख ७, २०७४

-- पुरा पढ्नुहोस् --

नानीविरोधी स्वस्थानी

घरघरमा स्वस्थानी पढ्ने चलनकै कारण नारीहरु अहिलेसम्म हेपिएका हेपियै छन् । स्वस्थानीले कति यातना दिएको छ भने तमाम नारीहरुलाई चिसोमा नुहाउन, सालीनदी टेकाउन र भोकभोकै बस्न बाध्य पारेको छ ।

चाणक्य नेपाली, माघ १७, २०७३

-- पुरा पढ्नुहोस् --

अविवाहितलाई आधुनिक चाणक्यका टिप्स

‘मंसिरमा बिहेको एउटा पनि निम्तो नपाउने मान्छे भेटे इनाम दिन्छु ।’

चाणक्य नेपाली, मंसिर ३०, २०७३

-- पुरा पढ्नुहोस् --

गजबका विश्लेषक

बडो गजबको प्रश्न गर्नुभयो, जहाँसम्म नेपालको समसामयिक परिस्थितिको सवाल छ, त्यो निकै गम्भीर, जटिल एवं संवेदनशील मोडमा आइपुगेको छ ।

चाणक्य नेपाली, मंसिर २२, २०७३

-- पुरा पढ्नुहोस् --