चन्द्रदेव भट्टका लेखहरु

हिमालय सरेको शक्ति–संघर्ष

अमेरिकाले अगाडि सारेको इन्डो–प्यासिफिक रणनीति र नेपालको सन्दर्भ बुझ्न हामीले भारतको पश्चिमेली शक्तिराष्ट्रसँगको सम्बन्धलाई बुझ्नु जरुरी छ ।

चन्द्रदेव भट्ट, माघ १७, २०७५

-- पुरा पढ्नुहोस् --

प्रजातन्त्रको स्थायित्व र नेपाली समाज

नेपालको समस्या भूतकालको होइन, वर्तमान र भविष्यको हो । हाम्रो समाजका समन्वयका आधारहरू कमजोर हुँदैछन् ।

चन्द्रदेव भट्ट, फाल्गुन ८, २०७४

-- पुरा पढ्नुहोस् --

भूराजनीतिक बहसमा भुलेको पाटो

जतिबेला बाह्य तत्त्व (परिस्थिति)ले आन्तरिक राजनीति अथवा आन्तरिक राजनीतिक कारणले बाह्य तत्त्व प्रभावशाली हुन जान्छन्, यसलाई व्यवस्थापन गर्न सकिएन भने आन्तरिक राजनीति मात्र होइन, सम्पूर्ण राष्ट्र नै संकटतिर धकेलिने सम्भावना हुन्छ ।

चन्द्रदेव भट्ट, माघ ९, २०७४

-- पुरा पढ्नुहोस् --

कर्मचारीका संगठन कसका विरुद्ध ?

कब्जामा रहेको राज्यले नीति बनाउँदा समूहको स्वार्थभन्दा बाहिर जान सक्दैन ।

चन्द्रदेव भट्ट, मंसिर १२, २०७४

-- पुरा पढ्नुहोस् --