गोरक्षबहादुर न्हुछें प्रधानका लेखहरु

[स्मरण] आक्रोशमा गणतन्त्र प्रसंग

...तर, राजाले एकाएक गणतन्त्रको कुरा गरेपछि वातावरणमा एकछिन सन्नाटा छायो ।

गोरक्षबहादुर न्हुछें प्रधान, फाल्गुन १०, २०७३

-- पुरा पढ्नुहोस् --

[स्मरण] डिल्लीरमण रेग्मीलाई प्रवेश प्रतिबन्ध

डिल्लीरमण रेग्मीलाई हाम्रो पहिलो प्रश्न थियो, ७ फागुनमा सबै नेताहरूसँगसँगै तपाईं पनि काठमाडौँ आउने कार्यक्रम थियो तर तपाईं त सुटुक्क एक्लै आउनुभएछ, किन ?

गोरक्षबहादुर न्हुछें प्रधान, फाल्गुन ५, २०७३

-- पुरा पढ्नुहोस् --

[स्मरण] विद्यालयमार्फत विद्रोह

देशव्यापी रूपमा समुदाय स्तरमा स्कुलहरू खुल्न थालेपछि राणा शासकहरू आत्तिन थाले ।

गोरक्षबहादुर न्हुछें प्रधान, माघ २७, २०७३

-- पुरा पढ्नुहोस् --

सहिद काण्डपूर्वको सन्त्रास

१९९७ साल कात्तिक पहिलो साता उनको घरमा पुग्दा गंगालाललाई देखेनौँ । सधैँ हामी स्कुल जान लाग्दा उनी कलेज जान ठीक्क परेका हुन्थे ।

गोरक्षबहादुर न्हुछें प्रधान, माघ १६, २०७३

-- पुरा पढ्नुहोस् --