गोकर्ण गौतमका लेखहरु

[फिल्म समीक्षा] 'बाजीराव मस्तानी'मा गहिरो प्रेमको सानदार प्रस्तुति

सञ्जय प्रेमकथा त भन्छन् तर उनका प्रेमी/प्रेमिकाको कहिल्यै मिलन हुँदैन, देवदासदेखि रामलीलासम्म । अर्को जुनीमा मात्र प्रेम सफल हुने विश्वास राख्छन् उनी । बाजीराव मस्तानीमा पनि उनले यही ‘ट्रयाजिक ट्युन’लाई निरन्तरता दिएका छन् ।

गोकर्ण गौतम , पुस १२, २०७२

-- पुरा पढ्नुहोस् --

[फिल्म समीक्षा] 'कबड्डी कबड्डी'मा अपेक्षाको अवतरण

मनोरञ्जनको मात्रा बढी भए पनि सन्देशमुक्त छैन कबड्डी कबड्डी । त्यसभन्दा महत्त्वपूर्ण पक्ष कथादेखि लोकेसनसम्म आफ्नैपनको आभास हुन्छ, चोरीचकारी र छोइछिटोको संक्रमणले गाँजेको छैन ।

गोकर्ण गौतम , मंसिर १७, २०७२

-- पुरा पढ्नुहोस् --

बाहिर हँसाउने, भित्रभित्रै रुने

यथार्थमा चाहिँ अरुलाई हँसाउने हास्य कलाकार आफैँ हाँस्न नसक्ने अवस्थामा ।

गोकर्ण गौतम , मंसिर १५, २०७२

-- पुरा पढ्नुहोस् --

यसरी अपेक्षाको अवतरण गरेको छ 'कबड्डी कबड्डी'ले

कथादेखि लोकेसनसम्म आफ्नैपनको आभास हुने 'कबड्डी कबड्डी' मौलिक र स्तरीय सिनेमा हेर्न चाहनेले नछुटाउँदा हुन्छ ।

गोकर्ण गौतम , मंसिर १२, २०७२

-- पुरा पढ्नुहोस् --

नाटक समीक्षा: च्यातिएको पर्दा अर्थात् इज्जतको पर्दा

रक्सी पसल चलाएर जीवन जीउन अभिशप्त आमा र छोरीको समसामयिक पीडालाई मार्मिक रूपमा पोखिएको छ च्यातिएको पर्दामा । तर नाटकका हरेक पात्रभित्र एकखालको छटपटी छ ।

गोकर्ण गौतम , आश्विन १८, २०७२

-- पुरा पढ्नुहोस् --

[फिल्म समीक्षा] चंखे शंखे पंखे — संवदेनशील कथा, फिक्का प्रस्तुति

राजनीतिक र सामाजिक अव्यवस्थाले आक्रान्त युवाले लिने कठोर निर्णयको कथा भए पनि यसले दर्शकको मन छुँदैन ।

गोकर्ण गौतम , आश्विन ११, २०७२

-- पुरा पढ्नुहोस् --