गुरुङ सुशान्तका लेखहरु

[पुस्तक समीक्षा] संघर्ष र साधना

श्रोता–पाठकलाई लाग्न सक्छ, ती संस्कृतिकर्मीका जीवनका उकाली–ओराली कस्ता होलान् ? रामेशको बालापन जीवनकोले जिज्ञासु पाठकलाई केही उत्तर दिन्छ ।

गुरुङ सुशान्त, श्रावण ८, २०७६

-- पुरा पढ्नुहोस् --

पिटरको संगीत नजर

दार्जिलिङमा अंग्रेजी संगीत सुनेर हुर्केका पिटर ६० को दशकको मध्यतिर नेपाल भित्रिँदा नेपाली संगीतको दायरा साह्रै सीमित थियो । नेपाली संगीतको सिंगो आकाश रेडियो नेपालले एक्लै थामेजस्तो थियो । संगीतको सबैभन्दा महत्त्वपूर्ण पाटो वाद्यवादन हेयको सिकार भएको थियो त्यो बेला ।

गुरुङ सुशान्त, चैत्र १३, २०७५

-- पुरा पढ्नुहोस् --

युद्धको दस्तावेज

युद्धका सकस र कहरलाई नजिकबाट भोगेका नेपालीका लागि यो पुस्तक निकै आत्मीय लाग्न सक्छ । युद्ध जुनसुकै भूगोलमा मच्चिए पनि घाउ र आँसुको व्याकरण उस्तै हो । 

गुरुङ सुशान्त, फाल्गुन १५, २०७५

-- पुरा पढ्नुहोस् --

विश्वामित्रजस्ता मोराश

अनेक पाटामा पसिना पोखे पनि तीन विधामा उनले आफ्नो सग्लो अनुहार बनाए– नाटक, कथा, समालोचना । कथामा उनलाई ‘स्वैरकल्पनाका मास्टर/वस्ताज’ नै मानिन्थ्यो ।

गुरुङ सुशान्त, माघ ११, २०७५

-- पुरा पढ्नुहोस् --

विमर्श संकट

मार्क्सवाद–उत्तरमार्क्सवादलाई गहिराइमा बुझ्ने हुटहुटी जगाउन सकेमा यो पुस्तकको असली उद्देश्य पूरा होला । तर दु:खको कुरा–मार्क्सवाद दीक्षित ‘कम्युनिस्ट’ हरु सत्तामञ्चमा चढेपछि ‘आइटम डान्स’ मा मस्त हुन्छन् ।

गुरुङ सुशान्त, पुस १२, २०७५

-- पुरा पढ्नुहोस् --