गुणराज लोहनीका लेखहरु

मायोस्थेनियाको कहर

नसाबाट मांसपेशीमा ग्लुकोज रिलिज नभएपछि अंग–प्रत्यंग नचल्ने, खाना अड्किने, सास फेर्न नसक्ने, हातखुट्टा नचल्ने, आँखा बन्द हुँदै जानेजस्ता यस रोगका लक्षण हुन् ।

गुणराज लोहनी, मंसिर २६, २०७५

-- पुरा पढ्नुहोस् --

नौ नाडी गलेका प्रचण्ड

समाजवादको सिद्धान्तबाट च्यूत भएका दुईवटा पार्टीको सरकारले कस्तो समाजवादी कार्यक्रम लागू गर्ला ?

गुणराज लोहनी, फाल्गुन १, २०७४

-- पुरा पढ्नुहोस् --

आवरण टिप्पणी» केपीमा पीकेको विलय

यस एकतामा दिल्लीमा देखा परेको अन्तरविरोध सतहमा आएको छ ।

गुणराज लोहनी, आश्विन २४, २०७४

-- पुरा पढ्नुहोस् --

साम्यवादको सपना

रूपमा जति नै क्रान्तिकारिता देखाए पनि बमको आवाजले तर्सिने, आफूमाथि क्रान्ति मडारिन थाल्यो भने अब क्रान्ति सम्भव छैन भन्दै छेरभालु हुने आत्मसमर्पणसम्म गर्न पुग्ने ढोंगी नेता त बन्न सक्छन् ।

गुणराज लोहनी, जेष्ठ १६, २०७४

-- पुरा पढ्नुहोस् --

परिवारवाद : कम्युनिस्ट मूल्य–मान्यताविरुद्ध

पछिल्लो दस वर्षका दौरानमा यी माक्र्सवादी मान्यताबाट च्यूत भएका कारण कम्युनिस्ट पार्टी एउटा पारिवारिक पार्टीजस्तो बन्न पुग्यो ।

गुणराज लोहनी, माघ १८, २०७३

-- पुरा पढ्नुहोस् --

संघीयता र राष्ट्रियता

मौजुदा परिवेशमा संघीयताको कुरा गर्नु भनेको हिजोको सत्ताका आसेपासे वा भारतीय शासक वर्गको हित गर्नु हो ।

गुणराज लोहनी, मंसिर २७, २०७३

-- पुरा पढ्नुहोस् --