गनेस पौडेलका लेखहरु

[अनुभूति] ठकवक तान्त्रिक र सेपिन्स सपना

यौन सुखमा लिप्त ए पुरुष ! तँलाई आश्चर्य भएको छैन कि यो के भइरहेको छ ? यो जुन आनन्द यहाँ भइरहेको छ, त्यो आनन्द खासमा कसलाई भइरहेको छ ?

गनेस पौडेल, माघ १२, २०७३

-- पुरा पढ्नुहोस् --

ठकवक तान्त्रिक र स्यापिन्यस सपना

पाँच वर्षअघिदेखि मेरो मनमा एउटा हुन्डरी चल्दै आएको छ । मलाई यस्तो लाग्छ कि मान्छेको आदिम अंग ‘पैताला’ हो । मान्छेको जातले जे पाएको छ, जे गुमाएको छ, त्यो सब पैतालाको कारणले हो । त्यो कुनै कार्ल माक्र्सले भनेजस्तो पेटको कारणले होइन ।

गनेस पौडेल, माघ १०, २०७३

-- पुरा पढ्नुहोस् --

संस्मरण : पुरानो पोखरा

मेरै छेकलबाट बारम्बार त्यही पुरानो प्रश्न बगिरहन्छ : मान्छेले सहर बनाउँछ कि सहरले मान्छे ?

गनेस पौडेल, असार १३, २०७३

-- पुरा पढ्नुहोस् --