खड्गजीत बरालका लेखहरु

[स्मरण] डीएसपी हुँदा एसएसपी पक्राउ गर्नुपर्दा...

उनी नेपाली कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायका नातेदार थिए ।

खड्गजीत बराल, असार २२, २०७४

-- पुरा पढ्नुहोस् --

[स्मरण] ‘पढेलेखेको मान्छे प्रहरीमा ?’

त्यति बेला प्रहरी सेवातर्फ प्रवेश गर्न शारीरिक व्यायाम, लिखित परीक्षा आदि केही दिनु पर्दैनथ्यो ।

खड्गजीत बराल, असार १६, २०७४

-- पुरा पढ्नुहोस् --

[स्मरण] त्यो नखोतलिएको दु:खदायी घटना

दिल्ली सम्झौताका क्रमका नेपाली भूमिमाथि कुनै किसिमको आक्रमण, दंगा र फसाद सिर्जना भए भारतीय फौजले सहयोग गर्ने समझदारी बनेको रहेछ ।

खड्गजीत बराल, असार ८, २०७४

-- पुरा पढ्नुहोस् --

[स्मरण] सशस्त्र आन्दोलनका लागि हतियार खोजतलास

मुक्ति सेनालाई संगठित गर्ने र कामको बाँडफाँट गर्ने क्रममा पल्टनेको सन्तान भएको नाताले मलाई भारतका विभिन्न ठाउँमा गएर हातहतियार र ती चलाउन सक्ने तालिमप्राप्त व्यक्ति खोजेर ल्याउने जिम्मेवारी दिइयो ।

खड्गजीत बराल, जेष्ठ ३१, २०७४

-- पुरा पढ्नुहोस् --

[स्मरण] मलाउन गढीमा पुर्खाको वीरता

काँगडामा पहिलो गोर्खा राइफल बस्न पुग्दा मेरा पूर्वज त्यहाँ गएका थिए ।

खड्गजीत बराल, जेष्ठ २४, २०७४

-- पुरा पढ्नुहोस् --