खगेन्द्र संग्रौलाका लेखहरु

जोबनको देउरालीमा

ती कथित नाटक वास्तवमा कलाको कोटिमा नउक्सिएका लालित्यविहीन एवं निरस प्रचारबाजी थिए । ती जसरी हत्तपत्त लेखिए, त्यसरी नै ती अस्तित्वबाट हत्तपत्त मेटिए ।

खगेन्द्र संग्रौला, आश्विन १०, २०७४

-- पुरा पढ्नुहोस् --

[अनुभूति] मर्नु र बाँच्नु

मृत्युसँग आम्ने–साम्ने झ्याप्पै जम्काभेट भयो । जम्काभेट हुनु के थियो, यी दुई परस्परविरो धी ब्रोबीच “कि तँ छैनस् कि म छैन”को इखाइखमा घम्साघम्सी चल्यो । संयोगवश भनूँ, एकपटकलाई मृत्यु हार्‍यो र जीवनले जित्यो ।

खगेन्द्र संग्रौला, असार २२, २०७४

-- पुरा पढ्नुहोस् --

[संस्मरण] त्रासको आकाशमा लालझन्डा

एउटा चुस्स दाह्रीजुँगा पालेको, कपाल छरपस्ट भएको, अँध्यारमुखे, दुब्लो, झलक्क हेर्दैमा कम्निस्टजस्तो लाग्ने मान्छे आयो र खगेन्द्रलाई भेटेर गयो । यसको चाल निको छैन, ख्वामित् !

खगेन्द्र संग्रौला, माघ १३, २०७३

-- पुरा पढ्नुहोस् --

घर त बन्दीपुर...

घरको मोलमोलाइ भएको पनि थियो । थैलो राम्रो थियो । छिमे कीहरुले पलायनको मेरो बाध्यात्मक रोजाइको सुइँको पाए । तिनले मलाई घरप्प घेरे ।

खगेन्द्र संग्रौला, आश्विन १८, २०७३

-- पुरा पढ्नुहोस् --

अनुभूति» जिन्दगीको यो आनन्द

तिनको विवेक बन्धित थियो, तिनको जिब्रो बन्धित थियो । सायद त्यो बन्धन पनि उही पदीय मर्यादाकै कुरा थियो ।

खगेन्द्र संग्रौला, असार ३०, २०७३

-- पुरा पढ्नुहोस् --

भूकम्प : एक सचेतक, एक दण्डकर्ता

लोकतन्त्रको जलप लगाइएको आधुनिक राज्यमा नागरिकलाई सूचनाको हक हुन्छ।

खगेन्द्र संग्रौला, जेष्ठ २४, २०७२

-- पुरा पढ्नुहोस् --