कैलाश राईका लेखहरु

महिलाका भिन्न–भिन्न प्राथमिकता

‘मूलधार’ र ‘सीमान्तकृत’ को बीचमा ‘हामी’ र ‘उनीहरु’ को बोध हुने अवस्था रहे पनि अलग–अलग रही एक्लै हिँडिरहनुले आन्दोलनको प्रभावकारिता टिकाउने सामर्थ्य राख्दैन ।

कैलाश राई, असार १०, २०७६

-- पुरा पढ्नुहोस् --

आन्दोलनको पुस्तान्तरण

‘मधेसी महिला नेतृ, दलित महिला नेतृ’– महिलाका लागि विचार र सक्षमताभन्दा उसको लैंगिक वजन भारी हुन्छ । पुरुष भने लैंगिक नेताको बन्धनबाट मुक्त छ ।

कैलाश राई, जेष्ठ २८, २०७६

-- पुरा पढ्नुहोस् --

महिला आन्दोलनको असन्तुष्टि

महिला आन्दोलनले नेपाली समाजको विविध लैंगिक अवस्थाको अन्तर्यलाई बहुतहबाट नकेलाउने हो भने आपसी संवादको बाटो छेकिनेछ ।

कैलाश राई, जेष्ठ १४, २०७६

-- पुरा पढ्नुहोस् --