कृष्ण धरावासीका लेखहरु

आँसुका अक्षर बोकेर आइरहेछु

सन् २०१३ डिसेम्बरको तेस्रो सातातिर अमेरिकाको भिसा लागेको दिन मलाई खासै खुसी लागेको थिएन ।

कृष्ण धरावासी, माघ ३, २०७३

-- पुरा पढ्नुहोस् --

[संस्मरण] बिस्तारो गर, ब्यूँझन्छे

अल्जाइमर भए पनि, नचिने पनि, नबोले पनि म हरेक दुई–तीन दिनमा उहाँलाई हेर्न जान्थेँ । कहिले सुतिरहेको, कहिले बसेर एकोहोरो हेरिरहेको । कहिले हाँसेजस्तो, कहिले रोएजस्तो देख्थेँ अनुहार ।

कृष्ण धरावासी, मंसिर २४, २०७२

-- पुरा पढ्नुहोस् --