कृष्णमान मानन्धरका लेखहरु

सार्वजनिक नभएको त्यो सजाय

जुद्धशमशेरको प्रश्न थियो, ‘रक्तपात मण्डलीले रचेको षड्यन्त्रमा तैँले के जिम्मेवारी बोकेको थिइस् ?’ बुबाको सीधा जवाफ थियो, ‘नारायणहिटी दरबारमा आउने राणा निम्तालुहरूलाई पस्कने भोजमा विष मिलाउने जिम्मा मैले पाएको थिएँ ।’

कृष्णमान मानन्धर, माघ १६, २०७४

-- पुरा पढ्नुहोस् --