कुम्भराज राईका लेखहरु

आजीवन आत्मनिर्भर

छोराछोरीको भर नपरी पनि बुढेसकालमा बाँच्न सकिन्छ भन्ने उनीहरूको आत्मविश्वासले बुढेसकालको क्रियाशीलता त झल्काएको छ नै, कामप्रतिको सम्मानलाई पनि बढावा दिएको छ ।

कुम्भराज राई, वैशाख १, २०७३

-- पुरा पढ्नुहोस् --

सडकले बदलेको गाउँँ

सात वर्षमै ओखलढुंगाको सडक सम्पर्क र सञ्जाल व्यापक र विस्तृत मात्रै भएको छैन, सडककै कारण विकासको अनुहार नदेखेका थुप्रै गाउँँको अनुहार बदलिन थालेको छ ।

जनकराज सापकोटा, कुम्भराज राईचैत्र ४, २०७२

-- पुरा पढ्नुहोस् --

घुमिफिरी पदमकुमारी

सयौँ वर्षदेखि रुम्जाटारको पहिचान बनेको राडीपाखी बिस्तारै लोप हुने खतरामा थियो । तर, यसलाई बचाउन लागेकी स्थानीय अगुवा हुन्, पदमकुमारी गुरुङ, ५८ ।

कुम्भराज राई, पुस ८, २०७२

-- पुरा पढ्नुहोस् --

कुलतविरुद्ध एक्लो अभियन्ता

अस्पतालले मृत घोषित गरी शवगृहमा लैजान निर्देशन दिइसकेको थियो । घरभरि मलामी जम्मा भइसकेका थिए ।

कुम्भराज राई, माघ १२, २०७१

-- पुरा पढ्नुहोस् --

एउटा पुलको कथा

ओखलढुंगा र उदयपुरको बीचमा अवस्थित सुनकोसी नदीमा ठेक्का लागेको १३ वर्षपछि बल्ल पक्की पुल सञ्चालनमा आएको छ ।

कुम्भराज राई, पुस १३, २०७१

-- पुरा पढ्नुहोस् --