कुमार पौडेलका लेखहरु

हिमालपारि पाँच दिन

हिमालपारिका जिल्ला भनेर हाजिरीजवाफमा सानैदेखि पढिएको हो तर हिमालपारिको ठाउँ कस्तो हुन्छ भन्ने मेरो मनले पछिसम्म पनि आत्मसात् गर्न सकेको थिएन ।

कुमार पौडेल, मंसिर २, २०७३

-- पुरा पढ्नुहोस् --

पहुँचवालका पन्जा

दुर्लभ वन्यजन्तु संरक्षणसम्बन्धी ऐन र नियमबारे सरकारका जिम्मेवार अधिकारी नै सचेत नरहेको अवस्थामा साधारण नागरिकसँग जिम्मेवारीको आशा कसरी गर्ने ?

कुमार पौडेल, आश्विन १०, २०७३

-- पुरा पढ्नुहोस् --

रेड पान्डा ट्रेलमा घोडचढी

आफ्नै आँखाले पहिलोपटक रेड पान्डा देख्दा पनि तस्बिर कैद गर्न नपाएको पछुतो मलाई अहिलेसम्म छ ।

कुमार पौडेल, माघ १, २०७२

-- पुरा पढ्नुहोस् --

[यात्रा] हिमालपारि पाँच दिन

मुस्ताङ: थोरै दिनमा पनि घुम्न सकिने, हप्तौँ बिताए पनि हरेक दिन नयाँ–नयाँ रोमाञ्च भेटिने गन्तव्य ।

कुमार पौडेल, कार्तिक १६, २०७२

-- पुरा पढ्नुहोस् --