कुमार नगरकोटीका लेखहरु

आचार्य आवाज

के यिनी त्यही गायक हुन्, जसको गीत सुसेल्दै–सुन्दै म हुर्किएँ ? जसको आवाजले मेरो कानलाई पवित्र पार्यो ।

कुमार नगरकोटी, असार ४, २०७५

-- पुरा पढ्नुहोस् --

पोयट्रीको साधु

ऊ अक्सर अक्षरमा हुन्छ । कविताले फेर्ने सास र गीतका अनुप्रासहरुमा हुन्छ ।

कुमार नगरकोटी, जेष्ठ २३, २०७५

-- पुरा पढ्नुहोस् --

दस्तखत–ए–करिश्मा

त्यो डायरीमा उसले कहिले दस्तखत गरेकी थिई ?

कुमार नगरकोटी, जेष्ठ ९, २०७५

-- पुरा पढ्नुहोस् --

ज्ञानेन्द्रको एकालाप

‘आई थिंक आई एम अ किङ अफ ब्याड टाइम्स ।’ इतिहासले मलाई गलत टाइमिङको कैदी बनायो । समयले मलाई छल गरेको छ । दुई पटक राजा भएँ । र, दुवै पटक ढलेँ ।

कुमार नगरकोटी, वैशाख २३, २०७५

-- पुरा पढ्नुहोस् --

निर्मल वर्माको डायरी

म कहिले जन्मेँ र कहिले मरेँ भन्ने कुरा गुलजार सा’बलाई थाहा होला । मैले त बिर्सिसकेको छु । साहित्यमा हामीले चलाएको ‘नयी कहानी’ आन्दोलनका सबै साथीहरू अब त मझैँ दिवंगत भइसकेका छन् ।

कुमार नगरकोटी, वैशाख ९, २०७५

-- पुरा पढ्नुहोस् --

डीपी भण्डारीको वेडिङ कार्ड

के यो त्यही मान्छे हो, जो हिटलरले नरसंहार गर्दा पुतलीहरू समाउँदै वन, उप–वन डुलिहिँड्थ्यो । के यो त्यही प्रोफेसर हो, जो आफूलाई प्रज्ञावान्, विद्वान् र चरित्रवान् नभई गोठालो ठान्थ्यो ∕ एकताका साप्ताहिक लेखमार्फत सहरका युवतीको सेक्सी मनभित्र राज गथ्र्यो ?

कुमार नगरकोटी, चैत्र २५, २०७४

-- पुरा पढ्नुहोस् --