कालीप्रसाद रिजालका लेखहरु

कुमारको बिदाइमा

जोशी मिलनसार, सहृदयी र आकर्षक व्यक्तित्वका धनी थिए । उनको बोलीचाली र व्यवहारबाट प्रभावित नहुने कोही थिएनन् ।

कालीप्रसाद रिजाल, जेष्ठ ७, २०७५

-- पुरा पढ्नुहोस् --

[अनुभूति] ७५ भएँ तर थाकेको छैन

कुनै राजनीतिक समूहमा सम्मिलित नभई स्वतन्त्रपूर्वक लेख्न खोज्ने लेखकले हरेक व्यवस्था, हरेक कालखण्डमा उपेक्षित भएर रहनुपर्ने स्थिति छ ।

कालीप्रसाद रिजाल, वैशाख १४, २०७४

-- पुरा पढ्नुहोस् --

शशीको पहिलो श्रोता

भित्रको पीडालाई दबाएर ऊ मुस्कुराउने प्रयास गरिरहेको थियो । जाने अघिल्लो दिन उसले मेरो हात बलियोसित समायो । छाड्नै मानेन । अब फर्केपछि भेटौँला भनेर मैले हात फुस्काएँ ।

कालीप्रसाद रिजाल, जेष्ठ ४, २०७३

-- पुरा पढ्नुहोस् --