उपहारजंग शाहका लेखहरु

[नोटबुक] अमेरिकी भिसाको बल्छी

भिसाको बल्छी फाल्ने अनि केही गरी दूतावासले पत्याइहाल्यो भने सित्तैँमा लाखौँ कुम्ल्याउने ठगहरुको नियत कहिले बुझ्ने सोझा नेपालीले ?

उपहारजंग शाह, असार १४, २०७५

-- पुरा पढ्नुहोस् --

कति नेपाली फर्केलान् अमेरिकाबाट ?

कुनै एक देशले अर्को देशका नागरिकलाई विशेष प्राथमिकता दिनु, केही सुविधा उपलब्ध गराउनु नकारात्मक कुरा होइन, संसारभर चलिआएकै चलन हो ।

उपहारजंग शाह, वैशाख २४, २०७५

-- पुरा पढ्नुहोस् --

मेनुमा जमेको म:म

वन्यजन्तुका तस्बिर खिच्न संसार चहारिरहने वाइल्ड लाइफ फोटोग्राफर बुच लामाले जहाँ जहाँ नेपाली समुदाय भेटे, त्यहाँको खान्कीमा म:म छुटेको पाएनन् । मेनुमा म:म देखेपछि उनी लख काटिहाल्छन्, रेस्टुराँ पक्कै कतै न कतै नेपाल र नेपालीसँग जोडिएको छ । म:मले थोरै भए पनि देशको न्यास्रो मेटाइदिन्छ उनको ।

उपहारजंग शाह, कार्तिक २६, २०७३

-- पुरा पढ्नुहोस् --

उपहारजंग शाहको नोटबुक

यसअघि अन्य संस्थामा पनि थुप्रै वर्ष काम गरेको थिएँ । प्राय: ठाउँमा काम छाड्ने क्रममा रहेका कर्मचारीलाई गरिने नमिठो व्यवहारको भुक्तभोगी र साक्षी पनि बनेँ । तर, छहारी जहिल्यै ठूलो रूखको लिनु भन्ने भनाइ मेरो जीवनमा नेपालसँगको कार्यकालमा चरितार्थ भयो ।

उपहारजंग शाह, भाद्र ३१, २०७२

-- पुरा पढ्नुहोस् --

चिनौं हनुमानढोकामा राष्ट्रिय झन्डा फहराएर बस्ने लक्ष्मीनारायण शिल्पकारलाई

धेरैले सोच्छन्, झन्डा फहराएर बस्नु उनको पेसा हो, कसैले सँगै बसेर फोटो खिचाएबापत पैसा लिन्छन्। तर, उनलाई द्रव्यमोह छैन। कसैकसैले त जबरजस्ती खल्तीमा खाजा खर्च हालिदिन खोज्छन्। उनीहरूलाई शिल्पकार विनम्रतापूर्वक भन्छन्, ‘मन्दिर वरपर बस्ने वृद्धवृद्धा र परेवालाई यो पैसाले भोजन गराइदिनू।’

उपहारजंग शाह, भाद्र ४, २०७२

-- पुरा पढ्नुहोस् --

हितैषी ब्रोन्सन

बेभरली ब्रोन्सन, ६७, इङ्ल्यान्डमा जन्मिन्, घरजम अमेरिकामा भयो भने प्रीति नेपालसँग गाँसियो । उनी आमपर्यटकजस्तो नेपालको सुन्दरता र सांस्कृतिक वैभवबाट मोहित भएकी भने होइनन् ।

उपहारजंग शाह, श्रावण १७, २०७२

-- पुरा पढ्नुहोस् --