उज्ज्वल प्रसाईंका लेखहरु

[मतान्तर] डा केसी अभियानलाई सामाजिक आन्दोलन बनाऔँ

नाफाखोर माफियाहरूले कठालो समातेका आदर्शविहीन पात्रहरूका लागि डा केसीका सामान्य माग पनि घाँडो भएका छन् ।

उज्ज्वल प्रसाईं, श्रावण २९, २०७४

-- पुरा पढ्नुहोस् --

[ मतान्तर] असहिष्णुताको बाटोमा जेएनयू

‘भाइब्रेन्ट पब्लिक स्फियर’का रूपमा विकसित जेएनयू बिस्तारै अतिवादी हिन्दुत्ववादको पैरवी गर्ने संस्था बन्दै जाने संकेत देख्न थालिएको छ ।

उज्ज्वल प्रसाईं, श्रावण १७, २०७४

-- पुरा पढ्नुहोस् --

[फरक मत] खोई आत्मसात् गरेको ?

सामाजिक संघसंस्था, राजनीतिक दल र राज्यसत्ता कसैले पनि सामाजिक आन्दोलनको उपादेयतालाई आत्मसात् गरेका छैनन् ।

उज्ज्वल प्रसाईं, श्रावण ३, २०७४

-- पुरा पढ्नुहोस् --

किन मत्थर भयो–मधेस, जनजाति र दलित आन्दोलन ?

राज्य पुन:संरचनाको मुद्दा पूर्ण नभइसकेकाले अझै मधेस आन्दोलनको उपादेयता गुमेको छैन  ।

उज्ज्वल प्रसाईं, असार १९, २०७४

-- पुरा पढ्नुहोस् --

सिंगापुर होइन, बास्क मुलुकजस्तो

युद्ध, कलह र विभेदले क्षतविक्षत भएको बास्क फिनिक्स चराजस्तो खरानीबाट उठेर अहिले समुन्नत बनेको छ भने हामी पनि आशावादी हुनैपर्छ ।

उज्ज्वल प्रसाईं, असार ७, २०७४

-- पुरा पढ्नुहोस् --

[फरक मत] को जनता ? के हो नागरिक समाज ?

निजीकरणको विरो ध यथावत् राखेर निजी स्तर बाट धमाधम विद्यालय, कलेज र अस्पतालको व्यापार गर्न थालेकाहरू समे तले जनता शब्दप्रतिको मोह छोडेका छैनन् ।

उज्ज्वल प्रसाईं, जेष्ठ २३, २०७४

-- पुरा पढ्नुहोस् --