अर्जेल काकाका लेखहरु

कर्मचारीविरोधी एप

ओली सरकारलाई अनेक आइडिया फुर्छन् । अब ‘नागरिक अधिकार मोबाइल एप’ चलाउने रे ! उसै पनि सरकारी अड्डामा फास्ट ट्रयाकमा काम हुन्छ ।

अर्जेल काका, जेष्ठ २४, २०७५

-- पुरा पढ्नुहोस् --

दोषी जुत्ता !

मध्यपुर थिमी नपाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भौतिक आक्रमणमा उत्रने व्यक्तिलाई प्रहरीले खोजेको एक महिना भइसक्यो । तर, व्यक्ति फरार रहे पनि प्रहरीले फरार व्यक्तिको जुत्ता बरामद गरेर शान्ति–सुरक्षामा क्रियाशील रहेको देखायो ।

अर्जेल काका, जेष्ठ ८, २०७५

-- पुरा पढ्नुहोस् --

घाँस–दाउरामा सिन्डीकेट !

मन्त्रीहरु सिन्डीकेटको बेलिविस्तार लगाउनमै व्यस्त छन् । यातायातमा सिन्डीकेट हटाएको भोलिपल्टै वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले सयदिने योजना सार्वजनिक गरिदिए, वन क्षेत्रको सिन्डीकेट पनि तोडिनेछ ।

अर्जेल काका, जेष्ठ ३, २०७५

-- पुरा पढ्नुहोस् --