अमर न्यौपानेका लेखहरु

एक कप चिया

त्यसपछि लाग्यो, चिया मुख हुँदै मेरो पेटसम्म मात्र पुगेन, शिरदेखि पैतालासम्म पुग्यो । आन्द्रामा मात्र होइन, नसानसामा पुग्यो ।

अमर न्यौपाने, मंसिर २२, २०७४

-- पुरा पढ्नुहोस् --

[संस्मरण] चोखा रोटीले दिएको सन्तुष्टि

फेरि पानी मागौँ भने सासू रिसाउँछिन् । नरिसाउने श्रीमान् मुम्बई छन् ।रात पर्नै लाग्दादेखि उनलाई तिर्खाले प्याकप्याक बनाएको थियो । बिहानदेखिको कोदोको चिसो रोटी पनि निल्न सकिनन् ।

अमर न्यौपाने, कार्तिक २४, २०७३

-- पुरा पढ्नुहोस् --

[संस्मरण] रोगप्रतिरोधात्मक प्रेम

लाग्छ, सबैभन्दा ठूलो रोगप्रतिरोधात्मक तफ्व प्रेम हो, जुन मैले ठेहेमा पाएँ । नौ दिनसम्म म ठेहेमा बसेँ । ठेहेलाई धेरै कोणबाट पढेँ ।

अमर न्यौपाने, आश्विन ३०, २०७२

-- पुरा पढ्नुहोस् --

श्रद्धाको फूल

धेरै समयपछि बिहानै उठेर कथा लेख्न बसेँ तर शब्दहरूको कब्जियत भयो। मनोलोकमा कथा होइन, उनको याद आयो।

अमर न्यौपाने, चैत्र १, २०७१

-- पुरा पढ्नुहोस् --