अनुप बरालका लेखहरु

[तीन किताब] मुराकामी एम्बेसडर

मन परेको पुस्तक एकै बसाइमा सकाइदिन्छु । विश्राम लिएर पढ्दा प्रभावको प्रवाह टुट्ने डर हुन्छ । उहिल्यै साथी र म दूध दुहेका बेला पनि पालैपालो सस्वर वाचन गरी किताब पढ्थ्यौँ ।

अनुप बराल, आश्विन ४, २०७५

-- पुरा पढ्नुहोस् --