अजयभद्र खनालका लेखहरु

भ्रष्टाचारको सञ्जालभित्र जनवादी केन्द्रीयता

के वाम गठबन्धनको जनवादी केन्द्रीयता र फैलँदो भ्रष्टाचारको सञ्जालबीच सामीप्य बढ्दै गइरहेको छ ?

अजयभद्र खनाल, पुस २३, २०७४

-- पुरा पढ्नुहोस् --

अबको राजनीति झन् जटिल

एमाले नेतृत्वको सरकार बन्न नदिने खेलहरू विगतमा धेरै नै भएका थिए । तर, यसपालि भने ढिलोचाँडो केपी ओली मुलुकको शक्तिशाली र बहुमतप्राप्त प्रधानमन्त्री बन्ने तरखरमा छन् । विसं ०४८ को चुनावपछि पहिलोपल्ट नेपाललाई यस्तो अवसर जुरेको हो ।

अजयभद्र खनाल, पुस १०, २०७४

-- पुरा पढ्नुहोस् --

बहुमतको सरकार कि स्थायित्व ?

राजनीतिक स्थिरताको अर्थ पाँचवर्षे शासन होइन, निरन्तर सुशासन र निरन्तरको विकास हो ।

अजयभद्र खनाल, मंसिर २४, २०७४

-- पुरा पढ्नुहोस् --

विद्रोहीकी आमा

मैले सम्झने आँवैका विभिन्न तस्बिर छन्, कुनै आफैँले भोगेका, कुनै सुनेका, कुनै पढेका । यी सबै तस्बिर मेरो स्मृतिपटलमा जेलिएर बसेका छन् फौदारकी बहिनी, विद्रोहीकी आमा, क्रान्तिकारी महिला, बुइँगलको फोसिल, भक्तिनी वैष्णव र मेरी आँवै ।

अजयभद्र खनाल, चैत्र २६, २०७२

-- पुरा पढ्नुहोस् --