अच्युत वाग्लेका लेखहरु

प्रयोगशालामा संघीयता

प्रधानमन्त्रीको भाषण र प्रतिपक्षका दस्तावेज दुवै औपचारिक दाबी मात्र हुन् । अनौपचारिक कुराकानीमा 'नेपालमा संघीयता नचल्ने नै देखिएको' निष्कर्ष निकाल्ने र संघीयताभन्दा ' हिन्दु राज्य' माथिचाहिँ थप बहस गर्न उत्सुक कांग्रेस प्रतिनिधिहरु अत्यधिक थिए ।

अच्युत वाग्ले, पुस १६, २०७५

-- पुरा पढ्नुहोस् --

महासमितिबाट कांग्रेस ब्युँझेला ?

कांग्रेस जे गर्छ, त्यही बीपीको समाजवाद हो भन्ने अनौठो व्याख्या पार्टीको एउटा खेमाले अगाडि सारिरह्यो ।

अच्युत वाग्ले, मंसिर ४, २०७५

-- पुरा पढ्नुहोस् --

कांग्रेस : देउवासहित कि देउवारहित ?

यो ऐतिहासिक राजनीतिक दल अब के गर्ला ? कसरी पुनर्जागृत होला ?

अच्युत वाग्ले, फाल्गुन २०, २०७४

-- पुरा पढ्नुहोस् --

किन जनतामाथि संघीयता नबुझेको आरोप ?

संघीयतालाई मुलुक र युग सुहाउँदो ढंगले प्रस्ट परिभाषा गर्ने र व्यवस्था निरपेक्ष जनताका न्यूनतम अपेक्षालाई पूरा गराउने निर्णयको राजनीतिक प्राधिकार राजनीतिक नेतृत्वसँग मात्रै छ, जनतासँग बिलकुलै छैन ।

अच्युत वाग्ले, फाल्गुन ८, २०७४

-- पुरा पढ्नुहोस् --

मृत विचारहरूको रजगज

मुलुक संघीयतामा गइसकेको सन्दर्भमा राज्यप्रणालीलाई मृत विचारहरूबीचको विवादमा नउरालेर यथासम्भव छिटो ‘ पोलिआर्किस्ट’ (बहुतन्त्रीय) बनाउनु सबैको हितमा छ ।

अच्युत वाग्ले, माघ २१, २०७४

-- पुरा पढ्नुहोस् --

फेरि कम्युनिस्ट पार्टी नै बनाउने र ?

‘कम्युनिज्म’ मूलत: सक्रियात्मक (प्रोयाक्टिभ) नभएर प्रतिक्रियात्मक (रियाक्टिभ) राजनीति हो भन्ने त यसका प्रणेता कार्ल माक्र्सले ‘सामाजिक घर्षण’ र ‘अनन्त वर्ग संघर्ष’को परिकल्पनामा नै व्याख्या गरेका छन् ।

अच्युत वाग्ले, माघ ७, २०७४

-- पुरा पढ्नुहोस् --