तस्विर/भिडियो

बालापन

- केशव थापा, काठमाडौं

कसैले सोधे के माग्छौ भनी म माग्थें बालापन... ।’ यशोदा पराजुलीको स्वरबद्ध यो गीत सुनेर आफ्नो बालापन नसम्झिने को होला ! भक्तपुर– १७, न:पुखुमा बाक्लो लेउ जमेको पानीमा रमाइरहेका यी बालकहरुलाई न कुनै लज्जा छ, न त कुनै संक्रमणको डर । यिनीहरुमा छ, केवल पोखरीमा पौडने रहर ।

प्रकाशित: भाद्र १४, २०७५