आँखीझ्याल

साताका चर्चित

- नेपाल संवाददाता , काठमाडौं

सावित्रा भण्डारी

फुटबल खेलाडी

उपराष्ट्रपति कप राष्ट्रिय महिला लिग फुटबलमा नेपाल एपीएफ क्लबका लागि ह्याट्रिक गरेकाले ।

रोहितकुमार पौडेल

क्रिकेट खेलाडी

एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा डेब्यु गर्ने विश्वकै चौथो कान्छो खेलाडी बनेकाले ।

शशी श्रेष्ठ

नेकपा नेतृ

सरकार असफल गराउन बलात्कारका घटना गराइएको विवादास्पद धारणा संसद्मा राखेकाले ।

विद्यासुन्दर शाक्य

मेयर, काठमाडौँ महानगर

सरकारको स्वीकृतिबिना जापान भ्रमण गएकाले ।

प्रकाशित: श्रावण २०, २०७५