तस्विर/भिडियो

संघर्षको फल

- मनोज पौडेल, काठमाडौं

कपिलवस्तुको जगदीशपुर तालनजिक मुखमा माछा च्यापेर बसेको सानो माटिकोर । ‘कमन किंग फिसर’ भनिने यो चराको सर्वप्रिय आहारा नै माछा हो । लामो र कठिन प्रतीक्षापछि माछालाई आफ्नो आहारा बनाउने रणकौशल यो चरासँग हुन्छ । 

प्रकाशित: माघ २४, २०७४