तस्विर/भिडियो

लप्सेफेदी एडभेन्चर्स

- आलोक लम्साल , काठमाडौं

काठमाडौँको लप्सेफेदी क्षेत्रमा समेत प्याराग्लाइडिङ हुने गर्छ । भारतको मनाली र पुणेमा सिकेका पाँच पाइलटमध्ये चार जना त स्थानीय नै छन् । उनीहरुले तीनवटा ट्यान्डम प्याराग्लाइडर उडाउँछन् । चाबहिलबाट २५ किलोमिटर उत्तरपूर्वमा पर्ने त्यस भेगमा दैनिक एक–दुई फ्लाइट हुने गर्छ । पारखीहरु देउराली डाँडाबाट टेकअफ गरेर पटापमा ल्यान्ड हुन्छन् । औसत झन्डै आधा घन्टाको फ्लाइटबाट लाङटाङ शृंखला, सिन्धुपाल्चोकका गाउँहरु, इन्द्रावती नदी अवलोकन गर्न सकिन्छ । 

प्रकाशित: मंसिर २२, २०७३